प्रमुख समाचारबाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दिलिप साह विजयी
बिनय यादव, सिरहा, २३ मंसिर । प्रदेशसभा चुनाव अन्तर्गत सिरहाको निर्वाचन क्षेत्र नम्बर ४ "क" मा बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दिलिप साह विजयी हुनुभएको छ । उहाँले ११ हजार १ सय २१ मत प्राप्त गर्नुभयो । दोस्रो स्थानमा रहेका मधेसी गठबन्धनबाट राजपाका राम कुमार मण्डलले ९ हजार ९ सय ८३ मत ल्याउनुभयो
८ वर्ष अगाडि · प्रमुख समाचार










