प्रमुख समाचारजनकपुरमा पत्रकार महासंघ र बार आमने-सामने, 'बार' का ६१ जना वकिलको बहस
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित राममन्दिर गुठ्ठीअन्तर्गतको ४ कठ्ठा (कित्ता नं. ६५) जग्गा गुठ्ठी संस्थान सञ्चालक समितिको निर्णयअनुसार नेपाल पत्रकार महासंघ, मधेस प्रदेश समितिलाई २० वर्षको लिजमा दिइएपछि विवाद चुलिएको छ।
१ वर्ष अगाडि · प्रमुख समाचार











