प्रमुख समाचारभदौ १३ देखि १५ सम्म मतदाता नामावलीको त्रुटि सच्याउन सकिने
न्यूज ब्यूरो, काठमाडौँ । मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीको लागि आइतबारदेखि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । यस अन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेक
४ वर्ष अगाडि · प्रमुख समाचार











