देश कालविगत १८ दिनदेखि दुई जना सम्पर्कविहीन
नवलपरासी, १६ पुस : नवलपरासी– (बर्दघाट सुस्ता) पूर्वजिल्लाबाट दुई जना व्यक्ति लामो समयसम्म सम्पर्कविहीन भएपछि उनका आफन्तले खोजीका लागि सबैसँग आग्रह गरेका छन् । नवलपरासीको कावासोती नगरपालिका– १० चिलाहा निवासी ४४ वर्षीय लोकबहादुर खोजबार विगत १८ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । यसैगरी बुङ्गीकाली गाउँपा
८ वर्ष अगाडि · देश काल











