ब्यूरो-रिपोर्टरबिबाहपञ्चमी सहभागि हुन लाखौ तिर्थालु जनकपुरमा
जनकपुरधाम, ६ मंसिर । त्रेता युगमा अयोध्याका राजकुमार भगवान राम र मिथिलाकी राजकुमारी सीताको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा सप्ताहव्यापी रुपमा मनाइने राम जानकी विवाह पञ्चमी भर्न लाखौ तिर्थालु जनकपुर आएका छन् । महोत्सवका अवसरमा जानकी मन्दिरलाई बेहुलीझै सजाईएको छ । जनकपुरमा प्रत्येक बर्षझै यसबर्ष प
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
