मनोरञ्जनराजविराजमा काजल राधवानी, सन्नु कुमार र अरुणकान्त सहितले धमाल मच्चाउने !
न्यूज ब्यूरो, सप्तरी । सप्तरीको राजविराजमा मैथिली भोजपुरी साँगित कार्यक्रमको नौलो प्रस्तुतिमा मैथिली भोजपुरी स्टार धमाका कार्यक्रम हुने भएको छ । प्रदेश नं. २ को सप्तरीको सदरमुकाम राजविराजको राज रँगशालामा यही बैशाख २० गते मैथिली एवम् भोजपुरी भाषाका स्टारहरुले राजविराज तताउने भएको छ । मनोरञ्जनको लागि
७ वर्ष अगाडि · मनोरञ्जन











