कृषि/ कृषकखेतीयोग्य जमिन आवासीय रुपमा उपयोग
– पूर्णप्रसाद मिश्र घोराही, दाङ, १९ मंसिर : खेतीयोग्य जमिनमा आवास बनेर उब्जनी कम हुन थालेकामा राजनीतिक नेतृत्वको ध्यान नगएको यहाँका किसानले गुनासो गरेका छन् । राप्ती नदीको किनारमा रहेको दाङ उपत्यकामा वर्षमा तीन बाली लाग्ने भए पनि विगत एक दशकअघि देखि आवासीय क्षेत्रका रुपमा विकास हुन थालेको हो । कम उब
८ वर्ष अगाडि · कृषि/ कृषक
