स्वास्थ्य ब्यूरोआँखा अस्पतालमा चिकित्सा पर्यटनको बलियो स्रोत
सिरहा २० पौष । हुनेखाने नेपालीहरु स्वास्थ्यमा समस्या भयो कि उपचारका लागि भारत दौडिहाल्छन् । तर छिमेकी मुलुक भारतका नागरिक नेपालकै अस्पतालमाथि विश्वास गर्छन् । लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा दैनिक आउने बिरामीमा करिब ६० प्रतिशत भारतका हुन्छन्। यो आँखा अस्पताल प्रदेश नम्बर २ का लागि ‘चिकित्सा प
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो



