प्रमुख समाचारअगाडी आउन निधिलाई राजपाको १ हजार ७४ को टारगेट
जनकपुरधाम । देशभरिकै केन्द्रविन्दु मानिएको चुनावी माहौलको सन्दर्भमा सबभन्दा चर्चित क्षेत्र धनुषाको निर्वाचन क्षेत्र नं. ३ मा राजेन्द्र महतो अहिलेसम्म अग्रता कायम राखेका छन् । राजपाका नेता राजेन्द्र महतो अहिलेसम्म ताजा मतगणना परिणाम अनुसार राजेन्द्र महतो ३३१५ तथा विमलेन्द्र निधि २२४२ ल्याएको छ । निधि
८ वर्ष अगाडि · प्रमुख समाचार







