क्राईम ब्यूरोजलेर धनुषामा एकको मृत्यू थप विवरण आउन बाँकी ....
जनकपुरधाम, ९ पुस । धनुषामा जलेर एक पुरुषको ज्यान गएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ मखनपुर बस्ने अन्दाजी बर्ष ३५ का एक पुरुषको जलेर मृत्यू भएको छ । भारतको विहार परिहर जिल्ला घर भई मखनपुर बस्दै आएका अचारबाला भन्ने राधेश्याम राईको आफनै घरमा आगो लागि जलेर ज्यान गएको हो । टोलमा कोही नभएको बखत
८ वर्ष अगाडि · क्राईम ब्यूरो



