प्रमुख समाचारकमला पूलको पुनः निर्माण सुरु, बर्षात अगावै सँचालनको ग्यारेन्टी
२०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने गरेर निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ सँग सम्झौता गरिएको थियो। पटक–पटक म्याद थपेर करिब १० वर्षपछि ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएर उद्घाटनको तयारी गरिरहेकै बेला २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि निर्माणको काम तत्काललाई अनिश्चित भएको थियो।
२ वर्ष अगाडि · प्रमुख समाचार
