विचार / ब्लगकाठमाडौंमा मधेशीसँग समुदायकै आधारमा नश्लीय व्यवहार हुँदा...
समाजिक सञ्जालमा फेसबुकमा मगंलबार दिउँसो अपलोड गरिएको एक भिडियो हेरेपछि थाहा भयो, एक टेलिभिजन कार्यक्रममा कलाकार रविराज साह र टेलिभिजनका कर्मचारी मनोज केसीवीच विवाद भएको रहेछ । विवादको कारण र आयतनबारे मलाई थाहा भएन । तर, यति चाहिँ थाहा भयो कि मनोज केसीबाट सम्प्रदायिकता र नश्लीय विभेदको भाव बोकेको अपश
७ वर्ष अगाडि · विचार / ब्लग
