विचार / ब्लग‘मधेश प्रदेश’ नै सबैको अस्तित्व रक्षा गर्नेछ, यो नामलाई स्वागत गरौं ।’
प्रदेश नं. २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन् । त्यो हो, प्रदेशको नाम र राजधानी । मलाई लाग्छ, यो सँगसँगै भाषा पनि प्याकेजमै आउनुपथ्र्र्यो । तर, आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भएपनि सदनमा प्रस्तुत प्रदेश नं. २ को नाम र राजधानीको
७ वर्ष अगाडि · विचार / ब्लग
