विचार / ब्लगलकडाउन कहिलेसम्म ?
चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) विश्वलाई नै आफ्नो चपेटामा पारिसकेको छ । लगभग पचास लाख मान्छे संक्रमित भएका छन् भने उनाइस लाख भन्दा बढी निको पनि भएको छन् । यो भाइरस बारे अझै अनुसन्धान जारी नै छ । मान्छेमा कसरि सर्छ ? यसका लक्षण के के हुन सक्छ ? यसका दीर्घकालिन असर ? उपचारका उपाय ?
६ वर्ष अगाडि · विचार / ब्लग
