प्रमुख समाचारन्यायधिसमाथि कारवाहीको माग गर्दै धनुषा जिल्ला अदालतबाहिर कुमारी आमा निहारिकाको प्रदर्शन
निहारिकाले आफ्नो बच्चाको काठमाडौंमा उपचार गराइरहेकी थिइन् । सरकारी वकीलले सोमबारको पेशी सारिदिने भन्दै आउनुपर्दैन भनेपछि उनी आएकी थिइनन् । तर सोमबारको पेशी सरेन र अदालतले श्रेष्ठलाई सफाइ दियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
