सम्पादकियमधेश आन्दोलनको १२ वर्ष !
माघ ५ गते लहानमा १२ वर्ष पूर्व रमेश महतो शहादत प्राप्त गरेको दिनमा सर्वप्रथम मधेश आन्दोलनमा शहादत प्राप्त गरेका तथा २०७२ सालको मधेश आन्दोलनको क्रममा शहाद्त प्राप्ता गरेका सम्पूर्ण वीर शहीदहरुलाई हार्दिक नमन गर्दछौं । हजारौं वीर शहीदहरुका कुर्वानीले तानाशाही राजतन्त्रको अन्त भएतापनि अपुताली खाने राजन
७ वर्ष अगाडि · सम्पादकिय
