प्रमुख समाचारकहाँ पुग्यो जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने कार्य ?
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम र जानकी मन्दिर विश्व प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्य हुन् । प्राचीन शहरको वैभव जानकी मन्दिर हो । तर, जानकी मन्दिर विश्व सम्पदा सूचीमा अझै पर्न सकेको छैन । त्यसका लागि जनकपुरधाम उप(महानगरपालिका र पुरातत्व विभाग काठमाडौंले ठोस प्रशासनिक तथा प्राविधिक कार्यहरु गर्न
७ वर्ष अगाडि · प्रमुख समाचार
