राजनीतिकजनकपुरमा सरकार-अख्तियार विरुद्ध ओर्ले नेविसंघ र तरुण दल
न्यूज ब्यूरो, जनकपुरधाम । वतमान सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग विरुद्ध तरुण दल धनुषा र नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । बालुवाटारका मुख्य दोषीलाई बचाएको भन्दै वर्तमान नेकपाको सरकार अख्तियार दुरुपयोग अनुसन्धान आयोग विरुद्ध प्रदर्शन गरेको हो । जनकपुरको विभिन्न भागमा रयाली तथा प्रदर्
६ वर्ष अगाडि · राजनीतिक
