पालिका खबरप्रदेश २ः ब्याचलर गरेर मात्र बिबाह गरेमा सरकारले छोरीलाई ५१ हजार रुपैयाँ दिने
त्यस कार्यक्रम अन्तरगत प्रदेश २ सरकारले २०७६ माघ यता जन्मीएका छोरीको १ लाख रुपैयाँको विमाका साथै सामाुदायकि विद्यालयको कक्षा ८ माथीका छात्रालाई बर्सेनी साईकल वितरणसमेत गर्दै आएको छ ।
५ वर्ष अगाडि · पालिका खबर
