विचार / ब्लग'मधेशमा माईजनहरुको भूमिका परिवर्तन हुनुपर्छ'
"माईजन" शब्द मधेशी समुदायमा प्रचलित शब्द हो । माईजन भनेको समान्य अर्थमा मधेश समुदायमा जातजाती समुहबाट चयन गरिएको मुख्य एक जना ब्याक्ती वा जातिको अगुवा भन्ने बुझिन्छ ।मधेशमा माईजन भन्ने पद नै धेरै भुमिका निर्वाह गर्दछ्न । मधेशमा जातिय माइजन बाट समाजिक बिकृति अन्त्य गर्ने एउता शसक्त माध्यम हो । मधेशमा
७ वर्ष अगाडि · विचार / ब्लग
