विचार / ब्लग‘मधेशकी मुस्कानलाई सरकारले देखेनन्, सरकार गम्भीर हुन पहाडकै मुस्कान हुनुपर्दो रहेछ’
एसिड आक्रमणमा परेकी मधेशकी मुस्कान खातुनको लागि सडकदेखि सदनसम्म आवाज उठिरहँदा पनि केन्द्र सरकारको तर्फबाट कुनै अभिव्यक्ति आएको छैन । कुनै चाँसो लिएको छैन । प्रदेश २ सरकार अघि बढेपनि केन्द्र सरकार तथा गृहमन्त्रीले उद्धारता नदेखाउनु दुःखद हो । पहाडमा केही हुँदा हेलिकप्टर नै लिएर आफै जाने मन्त्रीहरु यस
७ वर्ष अगाडि · विचार / ब्लग
