गाउँ / समाजखुल्ला दिशामुक्तको नाममा 'अश्लिल ओरकेष्ट्रा'
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको एक गाउँपालिकाको खुल्ला दिशामुक्त अभियानमा मैथिली साँस्कृति कार्यक्रमको नाममा ओरकेष्ट्रा नचाएर सम्पन्न गरेको छ । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाले आयोजना गरेको खुल्लादिशामुक्त घोषणा समारोहको क्रममा मैथिली साँस्कृतिक कार्यक्रमको नाउँमा ओपन नृत्य र गीतसँगीत प्रदर
७ वर्ष अगाडि · गाउँ / समाज
