समाचारविद्यालय र शिक्षा दुवै अन्यौल
कोरोनाको महामारीसँगै शैक्षिक क्षेत्र पनि प्रभावित भएको छ । यसरी नै बैशाखको पहिलो हप्ताबाट सुरुहुनु पर्ने शैक्षिक सत्र अहिले सम्म पनि अन्योल नै छ । करिब २९ हजार सामुदायिक बिधालय र करिब ७ हजारका नीजि बिधालयमा अध्यानरत करिब ८० लाख भन्दा बढि बालबालिकाहरु अहिले पनि घरमै रहेका छन्। यसरी कक्षा एसईई र कक्षा
६ वर्ष अगाडि · समाचार
