कृषि/ कृषकलकडाउनले मारमा कृषक : तरकारी खेतमै, सरकारका कुरा बकवास मात्रै
न्यूज ब्यूरो, जनकपुरधाम । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि गरिएको लामो समयको लकडाउनका कारण किसान मारमा परेका छन् । बजारसम्म तरकारी पु¥याउन नपाएका कारण तयारी अवस्थामा रहेको तरकारी खेतमै नष्ट हुन थालेको छ । तरकारीको पकेट क्षेत्रको रुपमा रहेको धनुषाधाम न
६ वर्ष अगाडि · कृषि/ कृषक
