विचार / ब्लगछठ र 'छठ पर्व' को उत्पत्ति
छठ: हिन्दु सभ्यता अनुसार मनाईने एक हिन्दुहरुको सबै भन्दा ठुलो र महान पर्व हो जुन शुद्धता, भक्ति र सूर्य भगवानको पूजा गर्ने बारे हो। यस पर्वको वास्तविक उत्पत्ति अस्पष्ट छ तर हिन्दू महाकाव्यहरूसँग जोड्ने निश्चित विश्वासहरू छन्। रामायण र महाभारत छठ पूजासँग सम्बन्धित दुई महाकाव्य हुन्। छठ पूजाको आरम्भसँ
३ वर्ष अगाडि · विचार / ब्लग
