स्वास्थ्य ब्यूरोएकैपटक २ कोरोना खोपलाई आपत्तकालिन प्रयोगको अनुमति
कोभिशिल्ड र को–भ्याकसिन दुवै खोप दुई खेपमा दिइनेछ । यो खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने छ । भारतमै कैडिला हेल्थ केयरको अर्को एउटा खोपलाई समेत तेस्रो चरणको मानव परीक्षणका लागि अनुमति दिइएको छ । भारतले यो वर्ष ३० करोड मानिसलाई खोप दिने योजना बनाएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
