विचार / ब्लगमधेश विकासका लागी 'मधेश स्वराज' हुनु नितान्त आवश्यक - ई. बसन्त कुशवाहा
न्यूज ब्यूरो । मधेश विकासका लागी मधेश स्वराज हुनु नितान्त आवश्यक छ, जसले जनतालाई केन्द्रमा राखेर राज्य संचालन गर्छ। मधेश स्वराज स्थापना भई सकेपछि मधेशको चौतर्फी विकास गर्न निम्न किसिमका आर्थिक आधार स्तम्भहरू हुन सक्छन्। १. कृषि उत्पादन गैर आवासीय मधेशी संघले गरेको सर्वे, सर्वेक्षण र स्थलगत भ्रमणका आ
६ वर्ष अगाडि · विचार / ब्लग
