क्राईम ब्यूरोमहोत्तरी : एकको लास उँखु खेतमा भने दोस्रो पूलमा !
न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीमा आज दुइ जना युवकको शव फेला परेको छ । जिल्लाको मनरा सिस्वा नगरपालिका २ इटहर्वाको नेपाल भारत दशगजा क्षेत्र भन्दा करिब ६० मिटर भित्र अन्दाजि ३० ३२ बर्षिय युवकको शव फेला परेको छ । उखु खेतमा फेला परेको युवकको निधार र टाउको मा धारिलो हत्यार प्रहार गरि हत्या गरिएको अवस्थाम
७ वर्ष अगाडि · क्राईम ब्यूरो
