विचार / ब्लग'यसपटक राज्यसँग अभिभावकत्व निभाउने अवसर थियो, तर राज्य चुकिरहेको छ'
यसपटक राज्यसँग सुनौलो अवसर थियो, बहिष्करणमा परेका समुदाय, लिंग, जातजाति र क्षेत्रका जनतालाई राज्य संचालनका अंगहरुमा ठूलो संख्यामा सहभागी गरोउने, तर अभिभावकको जिम्मेवारी निभाउनबाट राज्य चुकिरहेको छ । समाजिक न्याय कायम गर्न, राष्ट्रिय एकता मजबुत बनाउन र भविष्यमा हुनसक्ने संघर्षको सम्भावनालाई निवारण गर
७ वर्ष अगाडि · विचार / ब्लग
