कला पृष्ठउ एक 'नारी' हो !
बिहानको ४ बजे उठे संगै घरको चुलो, चौको,लिप पोत सकेर अध्यरोमा गोठमा गइ काली गाइलाइ। दानापानी दिएए ।अनि दुध दुहेर चुलोमा बेसरी चिसोले ढाडिएको दाउरा राखेर सास नै जाला जसरी फु-फु फुकेर कुडे भरी दूध बसालेर हतार-हतार उनी आफ्नो इस्ट देब, देवी,पार्वती भगवानको पुजा आर्चनामा तलिन छिन उता भित्रबाट आवाज आउँछ बु
७ वर्ष अगाडि · कला पृष्ठ
