पत्रपत्रिकारेल्वे ट्रयाक घटना : युवतीको सुसाइड नोटमा इन्गेजमेन्टको घडी र गुलाबको फूल
वीरगन्ज,२८ माघ । भारतीय सहर रक्सौलको दक्षिणी गाउँमा आइतबार रेलले किचेर ज्यान गुमाएका दुई नेपाली किशोरीको कोठाबाट ‘सुसाइड नोट’ फेला पारेको छ । दुवै किशोरी बस्दै आएको वीरगन्ज महानगरपालिका रानीघाटस्थित कुमारीमाई मन्दिर नजिकैको डेराबाट सुसाइड नोट फेला परेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी द
७ वर्ष अगाडि · पत्रपत्रिका
