प्रमुख समाचारप्रदेश २ः अब ट्रायल पास गरेकै दिन हातमा लाईसेन्स
लाइसेन्स छपाइ ढिलो हुँदा अहिले धेरै चालकहरु कर तिरेको रसिद बोकेर हिँड्न बाध्य छन् । क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स जारी हुदा लाइसेन्सविहीन भएर सवारी चलाउनुपरेको भन्दै हुने गुनासो पनि घट्ने थापाको भनाई छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
