विचार / ब्लगलकडाउन पछिको वातावरण
लकडाउन भनेको जेल प्रोटोकल हो प्राय : खासमा लकडाउन भनेको एकप्रकारको आपतकालीन प्रोटोकल हो । जसले मानिसलाई कुनै विशेष परिस्थितिका कारण आफू रहेको ठाउँ घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाईन्छ । पब्लिक क्वारेन्टाईन सँग जोडिएको हालको लकडाउनसंग भने इमरजेन्सी र प्रिभेन्टीभ दुवैको सम्मिश्रण छ । इतिहासका पछिल्ला
६ वर्ष अगाडि · विचार / ब्लग

