राजनीतिकप्रधानमन्त्री ओली र चिनियाँ राजदुत यान्छीको पुतला दहन
न्यूज ब्यूरो, रौतहट । रौतहटको गौरमा आज प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदुत होउ यान्छीको पुतला दहन गरिएको छ । हिन्दु धर्मावलम्बीहरुको आस्था मानिएको रामको जन्मस्थल नेपालको पर्सा स्थितको ठोरी नामक ठाउँमा रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिविरुद्ध रौहतटको सदरमुकाम गौरमा बिरोद
६ वर्ष अगाडि · राजनीतिक
