काङ्ग्रेसको प्रदेश 'ख' क्षेत्रीय सभापतिमा ऋषिकेस लामा चयन 

कार्यक्रममा पार्टीका जिल्ला कमिटी लगयात अन्य कार्यकताको व्यापक उपस्थिति रहेको बताए ।

२०७६ भदौ २८ शनिबार
रति ११:४३ बजे
महेन्द्रनगर डेस्क, धनुषा


न्यूज ब्यूरो, धनुषा ।  धनुषा निर्वाचन क्षेत्र नं. १  प्रदेश 'ख' को लागि नेपाली काँग्रेसले ऋषिकेश लामालाई चयन गरेको छ । 

 

धनुषाको धनुषाधाम नगरपालिका १ स्थित धनुषा निर्वाचन क्षेत्र नं. १ नेपाली काङ्ग्रेस प्रदेश सभापति दुई तिहाई बहुमतले चयन गरिएको छ । धनुषाधाम १ अवस्थित सहिद ठाकुर प्रसाद ढुंगाना प्रतिष्ठानमा धनुषा १ क्षेत्रीय सभापति जितनारायाण यादवको अध्यक्षता एवं  नेपाली काङ्ग्रेस पार्टीको केन्द्रिय सद्स्य आन्न्द प्रसाद ढुंगानाको प्रमुख अतिथीमा प्रदेश सभापति चयन गरिएको छ ।


प्रमुख अतिथी ढुंगाना भने अब दिनमा काङ्ग्रेस पहिले पार्टी हुनेछ तपाईं हरु आत्मसात सत्य कार्यकतालाई सहयोग गरौ र प्रदेश सभापति चयन भएको लाई बधाई दिदै नेता ढुंगानाले राम्रो सङ्ग सङ्ठनको काम गर्ने आशा राखे । प्रदेश ,क,  मा रेखा देवि साह ख मा ऋषि केस लामा निर्बिरोध चयन गरिएको छ । ५६ जनाको  समिती बनाइएको जनाइएको छ । 


सभापतिमा चयन भएलगत्तै नवसभापति लामाले भने – "अब काङ्ग्रेस धनुषा १ मा सब भन्दा अगाडि हुने र सङ्गठनका साथी हरु असन्तुष्ट लाई सन्तुष्टि दिए अनेकतामा एकता बनाए अगाडि भन्ने सङ्ग्ठन लागि जति बेला हामी तत्पर  तयार छौ ।" कार्यक्रममा पार्टीका जिल्ला कमिटी लगयात अन्य कार्यकताको व्यापक उपस्थिति रहेको बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०७६ भदौ २८ शनिबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus