• २०७६ जेठ १० गते, शुक्रबार
०६:२० pm

इप्रका दुहबीको ब्यारेक भवनको शिल्यान्यास


न्यूज ब्यूरो, सुनसरी ।  सुनसरीको दुहवी ५ स्थितमा इलाका प्रहरी कार्यालय दुहवीको ब्यारेक भवन तथा भान्सा घरको भवन निमार्ण शिलयान्यास कार्यक्रम समपन्न भएको छ ।


सुनसरीको दुहवी ५ स्थितमा इलाका प्रहरी कार्यालय दुहवीको ब्यारेक भवन तथा भान्सा घरको भवन निमार्ण शिलयान्यास कार्यक्रम समपन्न भएको छ । सो अवसरमा प्रमुख अतिथी प्रहरी नायब महानिरीक्षक ९डीआइजी०केदार रिजालले ब्यारेक भवन तथा भान्सा घरको भवन निमार्ण शिल्यान्यास गरेका थिए ।

 

 एक कार्यक्रमका बिच आज बिहान भएको भवन निमार्ण शिल्यान्यास कार्यक्रममा सुनसरी प्रहरी प्रमुख राजन अधिकारि ,मोरङका प्रहरी प्रमुख , सुरक्षा निकाय का उच्च प्रमुख हरु लगायत दुहवी ५ का वडाध्यक्ष रमेश कुमार रौनीयार, एलेभेन एरोज क्लब दुहवीका अध्यक्ष दिपक राई,सन्चारकर्मि , बुद्धिजिवीहरु लगायतको उपस्थिति रहेको थियो ।

 

ब्यारेक भवन तथा भान्सा घर लगायतका भवन निमार्ण योजनामा लागत १ करोड ८३ लाख ५८ हजार ४ सय रहेको नेपाल सरकारको नियमित कार्यक्रम बजेटबाट संचालित भवन निमार्ण कार्य योजना २०७६ साल असोज १८ गते समपन्न हुँने योजना रहेको दुहबी प्रहरी प्रमुख रामनाराण माझीले जानकारि दिएका छन ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

चन्दन रौनियार

संवाददाता

प्रदेश नं. १, सुनसरी - नेपाल

चन्दन रौनियार || न्यूज ब्यूरोका प्रदेश नं. - १ सुनसरीबाट प्रतिनीधित्व गर्दै हुनुहुन्छ । प्रदेश नं. १ बाट विशेष सुनसरीबाट उहाँ न्यूज ब्यूरोको लागि समाचार र सुचना प्रवाह गर्दै आइरहनुभएको छ | मोबाईल नं. +9779842404257

प्रतिकृया दिनुहोस