इप्रका दुहबीको ब्यारेक भवनको शिल्यान्यास

२०७५ फाल्गुण २६ आइतबार
दिउसो १:१० बजे
चन्दन रौनियार


न्यूज ब्यूरो, सुनसरी ।  सुनसरीको दुहवी ५ स्थितमा इलाका प्रहरी कार्यालय दुहवीको ब्यारेक भवन तथा भान्सा घरको भवन निमार्ण शिलयान्यास कार्यक्रम समपन्न भएको छ ।


सुनसरीको दुहवी ५ स्थितमा इलाका प्रहरी कार्यालय दुहवीको ब्यारेक भवन तथा भान्सा घरको भवन निमार्ण शिलयान्यास कार्यक्रम समपन्न भएको छ । सो अवसरमा प्रमुख अतिथी प्रहरी नायब महानिरीक्षक ९डीआइजी०केदार रिजालले ब्यारेक भवन तथा भान्सा घरको भवन निमार्ण शिल्यान्यास गरेका थिए ।

 

 एक कार्यक्रमका बिच आज बिहान भएको भवन निमार्ण शिल्यान्यास कार्यक्रममा सुनसरी प्रहरी प्रमुख राजन अधिकारि ,मोरङका प्रहरी प्रमुख , सुरक्षा निकाय का उच्च प्रमुख हरु लगायत दुहवी ५ का वडाध्यक्ष रमेश कुमार रौनीयार, एलेभेन एरोज क्लब दुहवीका अध्यक्ष दिपक राई,सन्चारकर्मि , बुद्धिजिवीहरु लगायतको उपस्थिति रहेको थियो ।

 

ब्यारेक भवन तथा भान्सा घर लगायतका भवन निमार्ण योजनामा लागत १ करोड ८३ लाख ५८ हजार ४ सय रहेको नेपाल सरकारको नियमित कार्यक्रम बजेटबाट संचालित भवन निमार्ण कार्य योजना २०७६ साल असोज १८ गते समपन्न हुँने योजना रहेको दुहबी प्रहरी प्रमुख रामनाराण माझीले जानकारि दिएका छन ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७५ फाल्गुण २६ आइतबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus