
लागुऔषध (ड्रग्स) मुद्दामा रास्वपा (घण्टी) का नगरसभापति अली पक्राउ
उक्त घटनाको अनुसन्धानका क्रममा कार चालक फरार रहेको र सोही प्रकरणमा अलीको संलग्नता रहेको खुलेपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो । खोजतलासकै क्रममा उनलाई पक्राउ गरिएको एसपी खड्काले जानकारी दिए ।
१ घण्टा अगाडि · प्रमुख समाचार
