आइतबार, ११ अक्टोबर २०२६
२५ असोज २०८३, आइतबार
न्यूज ब्यूरो
३ महिना अगाडि
रेबिज एक भाइरसजन्य रोग हो जुन संक्रमित पशुको लारबाट मानिसमा सर्छ। उपचार नगरे यो घातक हुन सक्छ।