आइतबार, १८ अक्टोबर २०२६
१ कार्तिक २०८३, आइतबार
न्यूज ब्यूरो
१७ घण्टा अगाडि
जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा दशैँका बेला विशेष पूजाआराधना हुन्छ। आस्था, परम्परा र शक्तिपूजासँग जोडिएको यो स्थल मिथिलाको धार्मिक पहिचानको महत्त्वपूर्ण हिस्सा हो।