खेल / खेलाडीआइजिपी शिल्डको उपाधि नेपाल प्रहरी स्कुललाई
धुलिखेल, ५ पुस : विद्यालयस्तरीय २५औँ आइजिपी शिल्ड प्रतियोगितामा काभ्रेको साँगास्थित नेपाल प्रहरी माध्यमिक विद्यालय प्रथम भएको छ । मंगलबार भएको फाइनल खेलमा आयोजक नेपाल प्रहरी माध्यमिक विद्यालयले सैनिक आवासिय विद्यालय, भक्तपुरलाई अन्तिम मिनेटमा गोल हान्दै उपाधि हात पार्न सफल भएको हो । आइजिपी शिल्डको र
८ वर्ष अगाडि · खेल / खेलाडी






