प्रमुख समाचारउच्च माविको खेलमैदानमा बम विस्फोट
महेन्द्रनगर, धनुषा, १९ मंसिर : धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा आज अपराह्न बम विस्फोट भएको छ । इप्रका महेन्द्रनगरले दिएको जानकारीअनुसार क्षीनपा–५ महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उमाविको खेल मैदानको पूर्वपट्टी बम विस्फोट गराइएको हो । विस्फोटबाट कुनै किसिमको क्षति नभएको प्रहरीले जनाएको
८ वर्ष अगाडि · प्रमुख समाचार
