विचार / ब्लगतिम्रो मेडिकल शिक्षा हाम्रो कहिले बन्ने सरकार ?
हो ? अब महशुश हुंदैछ कि यही देशको बासिन्दा म भएर पनि मैले मेडिकल शिक्षा पढन् पाऊदिन्न होला । मेडिकल पढनलाई यो देशको एक छुटै बर्ग छ जो केही खास छ । हुन् त मेडिकल पढन लायकको हुनुपर्ने योग्यता सबै म मा पनि छ तर अवसर त ऊसैले पाँउछ होला, के केहि बिशेष हुनैपर्नै हो त ? त्यस्तो के छैन् हामिसंग र ? आखिर ठिक
८ वर्ष अगाडि · विचार / ब्लग

