स्वास्थ्य ब्यूरोवृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप
कञ्चनपुर, ४ पुस : साताअघि उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० वञ्जरियाका ६८ वर्षीय फूलराम चौधरीको रेबिजका कारण मृत्यु भएपछि त्यस क्षेत्रका जनाबरदेखि मानिसलाई एन्टिरेबिज भ्याक्सिन लगाउन थालिएको छ । अस्पताल पु¥याइएका ती वृद्धको रेबिजको संक्रमणका कार
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
