
जनकपुरकी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, पैतृक गाउँ भोईलमा भव्य स्वागत
अन्तर्राष्ट्रिय ताज जितेपछि सान्वीले अब ‘मिस वेलनेस वर्ल्ड’ का रूपमा स्वस्थ जीवनशैली, आत्मविश्वास र सामाजिक उत्तरदायित्वसँग सम्बन्धित सन्देशलाई विश्वमञ्चमा प्रस्तुत गर्ने अवसर पाएकी छन् ।
१ महिना अगाडि · मनोरञ्जन
