प्रमुख समाचारधनुषाधाम संरक्षित वन जङ्गली हातीको प्रवेश, सचेत रहन निकायको आग्रह
विनय कुमार यादव मँसिर २० गते । मंसिर ०१ गते देखि धनुषाको धनुषाधाम संरक्षित वनमा उँचाई ८ फिट २ ईण्च, लम्बाई लगभग ९ फिट र उमेर लगभग २० बर्ष भएका सिरहा जिल्लाको चारखोलाबाट राधापुर र लक्ष्मिपुर हुँदै आएका एउटा जङ्गली भाले हाती रहिरहेको छ । चुरे क्षेत्रबाट चारनाथ खोला भएर तल झरी राधापूर, लक्ष्मीपूर र भगव
८ वर्ष अगाडि · प्रमुख समाचार




