आर्थिक ब्यूरोएउटै गाउँबाट वार्षिक एक करोडको दूध बिक्री
बेनी, म्याग्दी, २६ मंसिर : आफ्नो गाउँघर र स्वदेशमा कुनै सम्भावना नै नदेख्ने र वैदेशिक रोजगारीका लागि विदेश जान मरिहत्ते गर्ने युवाका लागि म्याग्दीको सिंगा गाउँका युवा उदाहरण बनेका छन् । बेनी नगरपालिका वडा नं ४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट मात्र वार्षिक रु एक करोड कमाउन थालेपछि सि
८ वर्ष अगाडि · आर्थिक ब्यूरो




