अन्तराष्ट्रियसाउदी अरबद्वारा यमनलाई सशस्त्र हुठी समूह बाट मुक्त गर्न आग्रह
रियाद, साउदी अरब, १९ मङ्सिर : साउदी अरबले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहलाई हुठी विद्रोहीले हत्या गरेपछि पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्दै मङ्गलबार इरानको सहयोग प्राप्त हुठी लडाकूबाट यमनलाई मुक्त गर्नुपर्ने बताएको छ । साउदी अरबको मन्त्रीपरिषद्ले एक विज्ञप्ति जारी गरी “यमनी जनताद्वा
८ वर्ष अगाडि · अन्तराष्ट्रिय

