आर्थिक ब्यूरोबाइस वर्षपछि विद्युत् माग १८ हजार मेगावाट पुग्ने
– रमेश लम्साल काठमाडौँ, १० पुस : आगामी २२ वर्षपछि मुलुकमा विद्युत्को उच्चत्तम माग १८ हजार १३७ मेगावाट पुग्ने भएको छ । सरकारले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०३९/४० सम्ममा विद्युत्को माग बढेर उक्त बिन्दुमा पुग्ने देखिएको हो । राष्ट्रिय योजना आयोगले तयार पारेको प्रतिवेदनअनुसार बढ्दो शहरी
८ वर्ष अगाडि · आर्थिक ब्यूरो


