कृषि/ कृषकनेपाल अलैंची व्यवसायी महासंघको अधिबेशन धनकुटामा हुने
न्यूज ब्यूरो, झापा । नेपाल अलैँची व्यवसायी महासंघको छैठौ साधारणसभा तथा तेस्रो महाधिवेशन धनकुटाको हिलेमा हुने भएको छ । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा चैत ९ र १० गते महाधिवेशन सम्पन्न हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महासंघका अध्यक्ष निर्मल भट्टराईका अनुस
७ वर्ष अगाडि · कृषि/ कृषक
