ब्यूरो-रिपोर्टरखान जाने होईन– खजुरीको सुस्वादु प्याजी ?
जनकनन्दनी गाउँपालिका– ४ का ४२ वर्षिय भोला साह खजुरी स्टेशन नजिकै पुनः नास्ताको पसल थापलेका छन् । भोला साहका बाजे उत्तीम साह झण्डै ५० वर्ष अघि रेल स्टेशनमा प्याजी बनाउँन सुरु गरेका थिए । यसका अतिरिक्त घरबाटै प्याजी बनाएर रेल आउँने–जाने बेला बेच्न आउँनेको संख्या झण्डै एक दर्जन छन् । जनकनन्दनी गापास्थित महुवाका राजकुमार मुखिया, शम्भुनाथ मुखिया, कृष्णकुमार मुखिया, राजन कुमार मुखिया, राहुल कुमार मुखिया आदिको पटके पेसा पनि घरबाट प्याजी बनाएर ल्याउँने अनि रेल आउँदा–जाँदा बिक्री गर्नु हो । प्याजी बिक्री गर्न स्कूले बालकहरुपनि लगाइएका हुन्छन् । प्याजी बिक्री गर्दै भेंटेका कक्षा ४ मा अध्ययनरत
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर

